पृष्ठभूमि

आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/०६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको यस भानु नगरपालिका कार्यालयको विधिवत संचालन २०७२/०६/१५ गते शुक्रबार बाट भईआएकोमा मिति २०७३/११/२७ को नेपाल सरकारकोनिर्णय अनुसार स्थानीय तहको रुपमा पुर्नसंरचित यस भानु नगरपालिकामा साविकका भानु न.पा, वसन्तपुर गा.वि.स, मिर्लुङ गा.वि.स, रिस्ती गा.वि.स (वडा नं. ६), सतिस्वारा गा.वि.स (वडा नं. १ देखि ५), तनहुँसुर गा.वि.स (वडा नं. १ देखि ३), चोकचिसापानी गा.वि.स, रुपाकोट गा.वि.स र पुर्कोट गा.वि.स समावेश भएका छन् । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।

Read More  

वडाहरु

१३

घरधुरी

१०९३२

जनसंख्या

४९७८७

पुरुष जनसंख्या

२५३३७

महिला जनसंख्या

२४४५०

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१८४.००
भौगोलिग विवरण
  • पुरुष १९६४
  • महिला १८७०
  • जम्मा(पुरुष + महिला) ३८३४
  • ( घरधुरी ) ८६१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७१४
  • महिला १६०७
  • जम्मा(पुरुष + महिला) ३३२१
  • ( घरधुरी ) ७४४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २२७४
  • महिला २१५०
  • जम्मा(पुरुष + महिला) ४४२४
  • ( घरधुरी ) ९५३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १८९०
  • महिला १९१०
  • जम्मा(पुरुष + महिला) ३८००
  • ( घरधुरी ) ८५८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७०२
  • महिला १६७६
  • जम्मा(पुरुष + महिला) ३३७८
  • ( घरधुरी ) ७४०
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १७३३
  • महिला १६७६
  • जम्मा(पुरुष + महिला) ३४०९
  • ( घरधुरी ) ७७५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १४३४
  • महिला १४०३
  • जम्मा(पुरुष + महिला) २८३७
  • ( घरधुरी ) ६२९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २१३१
  • महिला १९९५
  • जम्मा(पुरुष + महिला) ४१२६
  • ( घरधुरी ) ९५६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २३७०
  • महिला २२६१
  • जम्मा(पुरुष + महिला) ४६३१
  • ( घरधुरी ) १०१४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २३७८
  • महिला २३६३
  • जम्मा(पुरुष + महिला) ४७४१
  • ( घरधुरी ) ९६४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २३७९
  • महिला २३१९
  • जम्मा(पुरुष + महिला) ४६९८
  • ( घरधुरी ) १०५३
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०८८
  • महिला २०१९
  • जम्मा(पुरुष + महिला) ४१०७
  • ( घरधुरी ) ८४४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १३११
  • महिला १२१७
  • जम्मा(पुरुष + महिला) २५२८
  • ( घरधुरी ) ५२६
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि १०९३०
ब्यापार १३८६
बैदेशिक रोजगारी ३८२३
सरकारी नोकरी १५५३
शिक्षक ६२०
गैर सरकारी जागिर / नोकरी १४०५
ज्याल मजदुर १०९३
यातायात मजदुर ५११
ओधोगिक मजदूर १३९
उद्यमी ६७
स्वरोजगार ५००
बेरोजगार ३४३९
गृहणी ९०६९
विद्यार्थी ७७७२
राजनीति सदस्य ८७

नक्शा