पृष्ठभूमि
आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा क्षेत्र एंव नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्रलाई पूर्व र पश्चिम पारेर बगेको चुँदी खोलाले भाग लगाएको भानु र वरभञ्ज्याङ गा.वि.स लाई नेपाल सरकारको मिति २०७२/०६/०१ को निर्णय अनुसार आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण एवं घोषणा भएको यस भानु नगरपालिका कार्यालयको विधिवत संचालन २०७२/०६/१५ गते शुक्रबार बाट भईआएकोमा मिति २०७३/११/२७ को नेपाल सरकारकोनिर्णय अनुसार स्थानीय तहको रुपमा पुर्नसंरचित यस भानु नगरपालिकामा साविकका भानु न.पा, वसन्तपुर गा.वि.स, मिर्लुङ गा.वि.स, रिस्ती गा.वि.स (वडा नं. ६), सतिस्वारा गा.वि.स (वडा नं. १ देखि ५), तनहुँसुर गा.वि.स (वडा नं. १ देखि ३), चोकचिसापानी गा.वि.स, रुपाकोट गा.वि.स र पुर्कोट गा.वि.स समावेश भएका छन् । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ व.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि.मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ व. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ । यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न.पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।
Read Moreवडाहरु
१३घरधुरी
१०९३२+१४५५=१२३८७जनसंख्या
४९७६८पुरुष जनसंख्या
२५३५४महिला जनसंख्या
२४४४८मुख्य भाषा
क्षेत्रफल (वर्ग किमी)
१८४.००- पुरुष १९६४
- महिला १८७०
- ( जम्मा ) ३८३४
- वस्ती संख्या २२५
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष १७१४
- महिला १६०७
- ( जम्मा ) ३३२१
- वस्ती संख्या ५२
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष २२७४
- महिला २१५०
- ( जम्मा ) ४४२४
- वस्ती संख्या १७८
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष १८८७
- महिला १९०३
- ( जम्मा ) ३७९०
- वस्ती संख्या १८८
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष १७०२
- महिला १६७६
- ( जम्मा ) ३३७८
- वस्ती संख्या १०६
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष १७३३
- महिला १६७६
- ( जम्मा ) ३४०९
- वस्ती संख्या १२७
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष १४३४
- महिला १४०३
- ( जम्मा ) २८३७
- वस्ती संख्या ४५
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष २१३१
- महिला १९९५
- ( जम्मा ) ४१२६
- वस्ती संख्या १२५
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष २३७०
- महिला २२६१
- ( जम्मा ) ४६३१
- वस्ती संख्या ११७
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष २३७८
- महिला २३६३
- ( जम्मा ) ४७४१
- वस्ती संख्या १४७
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष २३७३
- महिला २३१४
- ( जम्मा ) ४६८७
- वस्ती संख्या २५१
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष २०८३
- महिला २०१६
- ( जम्मा ) ४०९९
- वस्ती संख्या ११४
- क्षेत्रफल 0 वर्ग किमी
- पुरुष १३११
- महिला १२१४
- ( जम्मा ) २५२५
- वस्ती संख्या ६३
- क्षेत्रफल 0 वर्ग किमी